खेलकुद
‘गर या मर’ को स्थितिमा रहेको जर्मनी विश्वकपमा, स्लोभाकियाको पोष्टमा आधा दर्जन गोल
चारपटकको च्याम्पियन जर्मनी आगामी फिफा विश्वकप फुटबलमा छनोट भएको छ । जर्मनी मंगलबार बिहान सम्पन्न खेलमा स्लोभाकियालाई ६–० गोलको फराकिलो अन्तरले हराउँदै विश्वकपमा छनोट भएको हो ।
जर्मनी युरोपेली क्षेत्रको छनोट प्रतियोगिताको समूह ‘ए’ बाट विश्वकपमा छनोट भएको हो । जर्मनीको टोलीले छनोट प्रतियोगितामा आफूले खेलेको ६ मध्ये पाँच खेलमा जीत र एक खेलमा हारको नतिजाबाट १५ अंक बटुल्यो ।
स्लोभाकिया भने ६ खेलबाट १२ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा रह्यो । स्लोभाकियाले अब विश्वकपमा स्थान बनाउन अन्तरमहादेशीय प्ले&n...
पूरा समाचार पढ्नुहोस्