हेडलाइन
हजारमा सुनचाँदीको मूल्य घट्यो, कति छ त भाउ बजारमा ?
काठमाडौँ। स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको रू तीन हजार आठ सय र चाँदीको मूल्य तोलामा रू ६५ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ३९ हजार ५०० र चाँदी प्रतितोला रू तीन हजार ९० मा खरिदबिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन […]
पूरा समाचार पढ्नुहोस्