हेडलाइन
चितवन राइनोजविरुद्ध कर्णाली याक्सलाई ब्याटिङकाे निम्तो
काठमाडौं । दोस्रो संस्करणको बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोजेका हुन् । अब कर्णाली ब्याटिङमा उत्रनेछ ।
पूरा समाचार पढ्नुहोस्