राष्ट्रिय समाचार

छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने ३ जना बिचौलिया पक्राउ

khabarhub.com | सोमबार, 17 नोभेम्बर 2025, 08:43 अपराह्न
Share
छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने ३ जना बिचौलिया पक्राउ
काठमाडौं– पासपोर्ट छिटो बनाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोपमा प्रहरीले तीन ‘बिचौलिया’लाई पक्राउ गरेको छ। उनीहरूलाई काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका–१ का ३२ वर्षीय भाग्यनारायण साह, धादिङ नेत्रावती गाउँपालिका–२ का ३६ वर्षीय विरेन्द्र थापा मगर र सिन्धुपाल्चोक चौतारा नगरपालिका–५ का ४३ वर्षीय मिक्टे लामा छन्। काठमाडौं उपत्यका […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}