khabarhub.com|
सोमबार, 17 नोभेम्बर 2025, 10:32 अपराह्न
Share
काठमाडौं- भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानमा राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय बनाइने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले सोमबार केन्द्रका सचिव सरजुकुमार वैद्यसँग छलफल गरेकी छन्। त्यसक्रममा उनले जेनजी आन्दोलनको मूल माग नै भ्रष्टाचारविरुद्धको कारबाही भएकाले त्यसमा सतर्कता केन्द्रले प्रभावकारी रूपमा काम गर्नुपर्ने बताइन्। छलफलपछि उनले केन्द्रलाई चारबुँदे निर्देशन दिएकी छन्। प्रधानमन्त्रीको चारबुँदे निर्देशन१. सार्वजनिक निकायहरूबाट हुने ढिलासुस्ती, […]