शेख हसिनाबारे भारतले भन्यो : हामी बंगलादेशको घटनाक्रमलाई नियालिरहेका छौँ
khabarhub.com|
सोमबार, 17 नोभेम्बर 2025, 10:24 अपराह्न
Share
नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले बंगलादेशको पूर्व प्रधानमन्त्री शेख हसिनाबारे इन्टरनेशनल क्राइम्स ट्रिब्युनल अफ बंगलादेश ले सुनाएको फैसलाबारे जानकार रहेको जनाएको छ। मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भारत बंगलादेशको नजिकको छिमेकी भएको नाताले त्यहाँको शान्ति, लोकतन्त्र, समावेशिता र स्थिरतासहित जनताका हितप्रति प्रतिबद्ध रहने उल्लेख गरेको छ। वक्तव्यमा भनिएको छ, ‘भारत बंगलादेशका जनताको सबै भन्दा […]