राष्ट्रिय समाचार

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

lokaantar.com | Monday, 17 Nov 2025, 01:38 PM
Share
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
२५ वर्षीया श्रीमती सीता सुनारको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका- १८ गिठेपानीस्थित पुस्तक पसल गरी बस्ने रोल्पाको परिवर्तन गाउँपालिका- १ घर भएका २३ वर्षीय सन्जु सुनार छन् । उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​ सन्जुले सीतालाई सामान्य विवादका क्रममा हत्या गरेको भनि वडा प्रहरी कार्यालय घोराहीमा जानकारी गराउनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?