खेलकुद

राजस्थान रोयल्समा दोहोरो भूमिकामा कुमार सांगाकारा

lokaantar.com | सोमबार, 17 नोभेम्बर 2025, 03:43 अपराह्न
Share
राजस्थान रोयल्समा दोहोरो भूमिकामा कुमार सांगाकारा
​इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करणमा कुमार सांगाकाराले राजस्थान रोयल्समा दोहोरो भूमिका निर्वाह गर्ने भएका छन् । उनले राजस्थान रोयल्सका लागि प्रमुख प्रशिक्षक र निर्देशकको दोहोरो भूमिका निर्वाह गर्नेछन् । अघिल्लो सिजन ब्याटिङ प्रशिक्षकको भूमिकामा रहेका विक्रम राठौडलाई भने राजस्थान रोयल्सले आगामी संस्करणका लागि सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ । सांगाकाराले यसअघि पनि राजस्थान रोयल्समा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । श्रीलंकाका प्रभावशाली पूर्वखेलाडी सांगाकारा सन् २०२२ र सन् २०२४ मा पनि क्लबको प्रमुख प्रशि...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}