टस जितेर काठमाडौं गोर्खाजले बलिङ रोज्यो (तस्बिरहरू)
khabarhub.com|
सोमबार, 17 नोभेम्बर 2025, 03:41 अपराह्न
Share
काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज प्रतिस्पर्धा गर्दैछन् । अपराह्न ४ बजे सुरु हुने खेलमा काठमाडौंले जनकपुरविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ । जनकपुर अनिलकुमार शाहको कप्तानीमा मैदानमा उत्रँदै छ भने काठमाडौंका कप्तान करण केसी हुन् । अघिल्लो सिजन राम्रा विदेशी खेलाडी भित्र्याएको […]