विशेष
मधेशको सरकार गठनविरुद्धको रिटको सुनुवाई न्यायाधीशद्वय फुयाल र श्रेष्ठको इजलासमा हुदै
काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज यादवको नियुक्ति प्रक्रिया असंवैधानिक भन्दै खारेज गर्न मागसहित ७४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दायर रिटको सुनुवाई आज हुदैछ ।
सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
यसअघि आइतबार न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको इजलासले मधेश प्रदेश प्रमुखको हकमा...
पूरा समाचार पढ्नुहोस्