राष्ट्रिय समाचार
वीर अस्पतालको सेवा निजीको भन्दा कम छैनः स्वास्थ्यमन्त्री गौतम
१ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले कुनैपनि निजी अस्पतालको सेवा भन्दा वीर अस्पतालको सेवा कम नभएको जिकिर गरेकी छन् । सोमबार अस्पतालको अनुगमनमा पुगेकी उनले वीर अस्पतालको सेवा कुनैपनि अस्पतालको भन्दा कम नभएको उल्लेख गर्दै निर्धक्क भएर सो सेवा लिन पनि सबैलाई आह्वान गरेकी हुन् । आफ्नो लामो समयको चिकित्सकीय ज्ञानको […]
पूरा समाचार पढ्नुहोस्