विशेष

अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाको राजीनामा स्वीकृत

kendrabindu.com | सोमबार, 17 नोभेम्बर 2025, 02:19 अपराह्न
Share
अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाको राजीनामा स्वीकृत
काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाको राजीनामा स्वीकृत भएको छ । अनेरास्ववियुको पदाधिकारी बैठकले डा. कडरियाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । जेन-जी आन्दोलनमा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले राजीनामा घोषणा गरेका थिए । बैठकले महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?