विचार
सभामुख र तत्कालीन आईजीपीले लिखित जवाफ दिइसक्दा ५ ठाउँबाट म्याद तामेल नभई फिर्ता
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका रिटमा सभामुख देवराज घिमिरे, तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलगायतले लिखित जवाफ पेश गरेका छन् ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार सभामुख घिमिरे, तत्कालीन आईजीपी खापुङ, निर्वाचन आयोग, संघीय संसद् सचिवालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका तर्फबाट लिखित जवाफ पेश भइसकेको हो ।
तर, तत्कालीन रक्षामन्त्री मानवीर राई, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवाकोमा हालसम्म म्याद तामेल हुन नसकेको ...
पूरा समाचार पढ्नुहोस्