समाज

एनपीएलको टिकट नभएकाहरूलाई खेल मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध

kendrabindu.com | सोमबार, 17 नोभेम्बर 2025, 11:06 पूर्वाह्न
Share
एनपीएलको टिकट नभएकाहरूलाई खेल मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध
काठमाडौं । बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। दर्शकहरूको अभूतपूर्व उत्साहका कारण उद्घाटन खेलका सम्पूर्ण टिकटहरू ‘सोल्ड आउट’ भइसकेका छन्। यसै सन्दर्भमा, जिल्ला प्रहरी परिसर काठमाडौँले आजको खेलका लागि सबै टिकट बिक्री भइसकेकोले टिकट नभएकाहरूलाई खेल मैदान वरपर भीडभाड नगर्न अनुरोध गरेकाे छ । जिल्ला प्रहरी […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}