समाज

कैलाली एक जना मृत अवस्थामा फेला

khabarhub.com | सोमबार, 17 नोभेम्बर 2025, 01:22 अपराह्न
Share
कैलाली एक जना मृत अवस्थामा फेला
कैलाली–  गौरीगंगा नगरपालिका-६ मोया बस्ने ३२ वर्षीय पदम विक आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?