khabarhub.com|
सोमबार, 17 नोभेम्बर 2025, 01:20 अपराह्न
Share
बारा– पचरौता नगरपालिका-३ रामनगर नहरबाट अवैध लागूऔषध गाँजा करिब ५४ किलोग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी श्रीनगर बैरीया समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ प्रदेश ०२-०३- ००६ प ३६१४ नम्बरको मोटरसाइकलका चालकले मोटरसाइकल छोडी फरार भएपश्चात मोटरसाइकल तलासी गर्दा मोटरसाइकल पछाडि रहेको बोराबाट उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको […]