विशेष
आगलागीबाट जाजरकोटमा १२ लाखको क्षति
जाजरकोटका दुई स्थानमा भएको आगलागीबाट १२ लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ ।
जुनिचाँदे गाउँपालिका-८ पंक बस्ने मनबहादुर थापाको घरमा आइतबार बिहान आगलागी हुँदा करिब ५ लाख ४३ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
यसैगरी जाजरकोटकै, छेडागाड नगरपालिका-४ जगते बस्ने कर्णबहादुर थापाको खुद्रा पसलमा शनिबार दिउँसो आगलागी हुँदा करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जन...
पूरा समाचार पढ्नुहोस्