विशेष

प्रधानमन्त्री कुलपति बन्ने प्रावधान हटाउन ऐन संशोधनतिर सरकार

अनलाइनखबर | आइतबार, 16 नोभेम्बर 2025, 06:49 अपराह्न
Share
प्रधानमन्त्री कुलपति बन्ने प्रावधान हटाउन ऐन संशोधनतिर सरकार
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयका उपकुलपति र प्राज्ञ रहेको समिति बनाउन लागेको छ । यो समितिले दिएको प्रतिवेदनका आधारमा ऐन बनाउने तयारी सरकारको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}