अर्थतन्त्र
दिलिप अग्रवालको नेतृत्वमा नेपाल विद्युतीय व्यवसायी महासंघको नयाँ कार्यसमिति चयन
काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघमा दिलिपकुमार अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । महासंघको कात्तिक २९ मा सम्पन्न सोह्रौँ वार्षिक साधारणसभा एवं छैटौं महाधिवेशनबाट अग्रवालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।महासंघको सातौं कार्यकालका निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यको कार्यकाल तीन वर्षको रहनेछ । यस्तो छ नयाँ कार्यसमिति अध्यक्ष – दिलिपकुमार […]
पूरा समाचार पढ्नुहोस्