सेयर मार्केट्स
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा
३० कात्तिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि कुल १०.३५८३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित ५.३५८३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कुल ३६ करोड ८३ लाख रुपैयाँ बराबर लाभांश […]
पूरा समाचार पढ्नुहोस्