राष्ट्रिय समाचार
जेनजी आन्दोलनमा भागेका ५ हजार कैदीबन्दी अझै फरार, शान्ति सुरक्षामा चुनौती
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते देशभरका २८ कारागारबाट भागेका १४ हजार ५५४ मध्ये पाँच हजार ५१ जना कैदीबन्दी अझै फरार छन् ।
फरारमध्ये धेरैजसो कर्तव्य ज्यान, जबरजस्ती करणी र लागुऔषध मुद्दाका हुन् ।
प्रहरीका लुटिएका ५६३ थान हतियार पनि अझै फिर्ता भएका छैनन्, जसले शान्ति सुरक्षामा चुनौती थपेको छ।
कारागार विभागका अनुसार ७७ जिल्ला प्रशासन, अध्यागमन विभाग र प्रहरीको समन्वयमा खोजी जारी छ।
फरारमध्ये भारत, चीन र बंगलादेशका कैदी बढी छन्।
विमानस्थलमा निगरानी कडा भएपछि धेरै फरार काठमाडौंमै लुकेका आशंका गरिएको छ।
...
पूरा समाचार पढ्नुहोस्