khabarhub.com|
मङ्गलबार, 11 नोभेम्बर 2025, 06:15 अपराह्न
Share
एजेन्सी– पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आगामी वर्ष हुने विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । क्लब र अन्तर्राष्ट्रिय खेलमा ९५० भन्दा बढी गोल गरेका ४० वर्षे फरवार्ड रोनाल्डोले आगामी दुई वर्षभित्र फुटबलबाट सन्यास लिने बताएका हुन् । ‘यो निश्चित हो,’ उनले भिडियो लिंकमा साउदी फोरमसँग भने। उनलाई सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘सन् […]