एनपीएलका लागि तयार हुँदैछ त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)
khabarhub.com|
मङ्गलबार, 11 नोभेम्बर 2025, 06:06 अपराह्न
Share
काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ । यही मंसिरमा हुने एनपीएल भन्दाअघि नै रंगशाला निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको हो । रंगशालामा प्यारापिट निर्माणको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ भने फ्लडलाइटको ६ वटै पोल उठाइसकिएको छ । लाइट जडानको काम धमाधम हुँदैछ। रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला […]