मनोरञ्जन
जापान उड्यो ‘नेपथ्य’ : नागोया, टोकियो, ओसाकामा प्रस्तुति दिने
काठमाडौं । जापानमा प्रस्तुति दिन लोकरक ब्यान्ड ‘नेपथ्य’ सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । ब्यान्डले त्यहाँको नागोया, टोकियो र ओसाकामा श्रृंखलाबद्ध कन्सर्ट गर्दैछ । ब्याण्डले दुईवर्षपछि जापानमा प्रस्तुति दिन लागेको हो । श्रृंखलाबद्ध प्रस्तुति नागोया सहरबाट थालनी हुनेछ । ‘नागोया लाइभ्स’ सभागृहमा नोभेम्बर १३ बिहीबार ब्यान्डले नेपाली लोकरक गीत गुन्जाउनेछ । नागोयामा ब्यान्ड पहिलोपटक प्रस्तुत हुन […]
पूरा समाचार पढ्नुहोस्