khabarhub.com|
मङ्गलबार, 11 नोभेम्बर 2025, 02:34 अपराह्न
Share
काठमाडौं – सामान्यतया पहिलो भागको विस्तारित रुपमा सिक्वेल बन्ने गर्छन् । शीर्ष भूमिकाका कलाकारहरु दोहोरिन्छन् । निश्चित अवधिपछि विकसित र परिवर्तन भएको ती पात्रहरुको दैनिक– घटनाक्रम सिक्वेलमा उत्तारिन्छ । ‘जारी २’को हक पनि त्यही लागु भएको छ । निर्माण पक्षका अनुसार ‘जारी २’ ०५० सालताका पाँचथरको ग्रामीण लिम्बू समुदायको कथामा आधारित थियो । ‘जारी २’ […]