हेडलाइन

No Image
नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै काठमाण्डौं महानगर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी व्यवस्थापनको काम थालेको छ । यस क्रममा पुराना ...

26 जनवरी 2026, 01:35 अपराह्न
No Image
श्रम नगरी देश बन्दैन : अध्यक्ष साम्पाङ

दमौली। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी देश विकास हुन नसक्ने बताएका छन् । तनहुँको आँबुखैरेनीमा आज स्थानीयसँग भेटघाट गर्दै अध्यक्ष साम्पाङ...

26 जनवरी 2026, 01:09 अपराह्न
No Image
चीनका सडकमा अब रोबोटिक ट्राफिक अफिसर

एजेन्सी । पूर्वी चीनको शहरहरुमा रोबोट ट्राफिक प्रहरी संचालनमा आएको छ । पूर्वी चीनको वुहु शहरका चालक र पैदल यात्रीहरूले ट्राफिक निर्देशन गरिरहेको नयाँ प्रकारको प...

26 जनवरी 2026, 12:56 अपराह्न
No Image
सुनको मूल्यमा नयाँ रेकर्ड, हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यको नयाँ रेकर्ड कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ...

26 जनवरी 2026, 12:52 अपराह्न
No Image
काठमाडौं- ८ : विराजभक्त र सुमनको टक्कर, कसले बाजी मार्ला

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/suman-sayami-biraj-bhakta-shrestha-400x220.jpg" class="attachment-m...

26 जनवरी 2026, 12:29 अपराह्न
No Image
मध्यविन्दुमा विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु

मध्यविन्दु। नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु भएको छ । नेपाल नमुना मावि केउरेनीको...

26 जनवरी 2026, 11:26 पूर्वाह्न
No Image
प्रवास समिति गठनपछि कुलमानले भने : जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्नुहोला

काठमाडौं । उज्यालो नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङले प्रवासमा रहेका नेपालीहरूसँग आसन्न निर्वाचनको विषयमा छलफल गरेका छन् । आइतबार बिहान जुममार्फत गरिएको छलफलमा...

26 जनवरी 2026, 11:16 पूर्वाह्न
No Image
राष्ट्रिय झण्डा लुगा बनाइँदा सरकारको कडाइ : चुनावमा दुरुपयोग झन् बढ्यो

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/Khabar-Hub-News_Nepali-Flag_1200px-630X-px-Final_2026.01.25-Upload-...

26 जनवरी 2026, 11:15 पूर्वाह्न
No Image
राष्ट्रिय झण्डा लुगा बनाइँदा सरकारको कडाइ : चुनावमा दुरुपयोग बढ्यो

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/Khabar-Hub-News_Nepali-Flag_1200px-630X-px-Final_2026.01.25-Upload-...

26 जनवरी 2026, 11:15 पूर्वाह्न
No Image
मुस्ताङमा ११ हजार ३२८ जना मतदाता : २८ मतदान केन्द्र कायम

जोमसोम। आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि यहाँको थासाङ गाउँपालिकास्थित पाँचवटा मतदानस्थल तथ मतदान केन्द्रको स्थलगत अनुगमन गरिएको छ । मुख्य निर...

26 जनवरी 2026, 10:55 पूर्वाह्न
No Image
मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/cricket-nepal-400x220.jpg" class="attachment-medium size-medium wp-...

26 जनवरी 2026, 10:37 पूर्वाह्न
No Image
यी हुन् राष्ट्रिय सभाका निर्वाचित उम्मेदवार (सूचीसहित)

काठमाडौं । राष्ट्रिय सभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार निर्वाचन भएको थियो । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबी...

26 जनवरी 2026, 10:18 पूर्वाह्न
No Image
राष्ट्रिय झण्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृहको आग्रह

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ। निर्व...

26 जनवरी 2026, 09:58 पूर्वाह्न
No Image
न्यूयोर्कसहित अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा हिमआँधी, आपतकाल घोषणा र जनजीवन प्रभावित

न्यूयोर्क । न्यूयोर्क सिटीसहित अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा आइतबार ठूलो हिमआँधीले जनजीवन प्रभावित भएको छ । शनिबार रातिदेखि सुरु भएको भारी हिमपातका कारण न्यू...

26 जनवरी 2026, 09:49 पूर्वाह्न
No Image
भारतले आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदै

काठमाडौं । भारतले संविधान लागू भएको ऐतिहासिक दिनको स्मरणमा आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदैछ । राजधानी नयाँ दिल्लीस्थित कर्तव्य पथमा आयोजना हुने मुख्य ...

26 जनवरी 2026, 09:43 पूर्वाह्न
No Image
पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाममा, आज जानकी मन्दिर दर्शन गर्ने

जनकपुर । पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाम आईपुगेका छन् । शाह आईतबार (हिजो) बेलुकी जनकपुरधाम आईपुगेका हुन । पूर्वराजा शाह सडक मार्ग हुँदै हिजो बेलुकी ६ः३० बजे...

26 जनवरी 2026, 09:34 पूर्वाह्न
No Image
विधायन व्यवस्थापन समितिको बैठक बस्दै@

काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरवारमा बस्न लागेको हो ।बैठकमा चलचित्र विधेयक, २०८१ को मस्यौदा प्र...

26 जनवरी 2026, 09:31 पूर्वाह्न
No Image
राष्ट्रिय झण्डा सम्मान अभियानद्वारा निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाइने

काठमाडौं । राष्ट्रिय झण्डा सम्मान अभियान नेपालले सोमबार दिउँसो ३ः३० बजे निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाउने भएको छ । अभियानका संयोजक गोविन्द पौडेलका अनुसार...

26 जनवरी 2026, 09:28 पूर्वाह्न
No Image
हर्मोन असन्तुलनको असर : ८–९ वर्षमै महिनावारी, झ्याप्प दाह्रीजुँगा

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/Khabar-Hub-Article_Dr-Madhu-Pandey_1200px-630X-px-Final_2026.01.25-...

26 जनवरी 2026, 09:19 पूर्वाह्न
No Image
हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/Khabar-Hub-Article_Dr-Madhu-Pandey_1200px-630X-px-Final_2026.01.25-...

26 जनवरी 2026, 09:19 पूर्वाह्न
Page 17 of 284 · 5669 results
Advertisements
Sidebar Ad Category Big