हेडलाइन
राष्ट्रिय झण्डा सम्मान अभियानद्वारा निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाइने
काठमाडौं । राष्ट्रिय झण्डा सम्मान अभियान नेपालले सोमबार दिउँसो ३ः३० बजे निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाउने भएको छ । अभियानका संयोजक गोविन्द पौडेलका अनुसार उक्त कार्यक्रममा राष्ट्रिय झण्डा सम्मानप्रेमी नेपाली नागरिकहरूको सहभागिता रहनेछ । राष्ट्रिय झण्डाको सम्मान, संरक्षण तथा यसको गरिमालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ अभियानले ध्यानाकर्षण पत्र बुझाउन लागेको हो । पछिल्लो समय निर्वाचनका […]
पूरा समाचार पढ्नुहोस्