khabarhub.com|
सोमबार, 26 जनवरी 2026, 09:19 पूर्वाह्न
Share
पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा गहिरो प्रभाव पारिरहेको छ । समयअगावै यौवन सुरु हुनु, मोटोपन बढ्नु, हर्मोनल गडबडी देखिनुजस्ता समस्या पछिल्लो समय आम बन्दै गएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा ३९० मिलियन (९३९ करोड) बालबालिकामा मोटोपनको समस्या छ, जसका कारण दीर्घकालीन रोगको […]