सेयर मार्केट्स
सेयर बजार २६५५ अंकमा, घट्यो कारोबार
मंगलबार सेयर बजारको परिसूचक नेप्से ५.३२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६५५ अंकमा कायम भएको छ । यो सहित ३ दिनदेखि बजार निरन्तर बढेको छ ।
25 नोभेम्बर 2025, 03:14 अपराह्न
धितोपत्र बोर्डले बनायो मार्जिन कारोबारको प्रारम्भिक मस्यौदा, माग्यो सुझाव
नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको प्रारम्भिक मस्यौदा तयार गरेको छ । सो प्रारम्भिक मस्यौदापछि बोर्डले सम्बद्ध क्षेत्रबाट सुझाव माग गरेको छ ।
25 नोभेम्बर 2025, 11:37 पूर्वाह्न
नेपाल एसबीआई बैंकले घोषणा गर्यो लाभांश
बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
25 नोभेम्बर 2025, 10:09 पूर्वाह्न
अब बोनस सेयर दिँदा कम्पनीहरूले कर व्यवस्था गर्नुपर्ने
८ मंसिर, काठमाडौं । अब सेयर बजारमा सूचीकृत कम्पनीहरुले सेयरधनीलाई लाभांशस्वरुप बोनस सेयर प्रदान गर्दा आवश्यक कर रकम पनि व्यवस्थापन गर्नुपर्ने भएको छ। बोनस सेयर ...
24 नोभेम्बर 2025, 05:08 अपराह्न५० अंक बढ्यो सेयर बजार, ७ अर्ब नाघ्यो कारोबार
८ मंसिर, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५०.४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५० अंकमा कायम भएको छ । त्यस्तै कारोबार रकम पनि बढेको छ ।...
24 नोभेम्बर 2025, 03:24 अपराह्नसेयर बजार २६०० अंकमा, सवा ६ अर्बको कारोबार
७ मंसिर, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३९.९२ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से २६०० अंकमा पुगेको छ । कारो...
23 नोभेम्बर 2025, 03:12 अपराह्न
प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई सोलु हाइड्रोपावरको आईपीओ खुल्यो
७ मंसिर, काठमाडौं । सोलु हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) आइतबारदेखि खुलेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ ...
23 नोभेम्बर 2025, 12:53 अपराह्न
एनएमबी बैंकको लाभांश घोषणा
७ मंसिर, काठमाडौं । एनएमबी बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश घोषणा...
23 नोभेम्बर 2025, 11:32 पूर्वाह्न
नबिल बैंकले पायो अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको स्वीकृति
५ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार (पर्पेक्च्युअल नन क्युमेलेटिभ पे्रफरेन्स) सेयर निष्कासन गर्न स्वीकृति दिएको...
21 नोभेम्बर 2025, 01:47 अपराह्नबढ्यो सेयर कारोबार रकम, ४ कम्पनीमा १० प्रतिशत वृद्धि
४ मंसिर, काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्सेमा झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से जम्मा ०.९३ अंक घटेको छ । सो कमीपछि नेप्से २५६० अंक...
20 नोभेम्बर 2025, 03:15 अपराह्नसेयर बजार : होटल सेक्टरमा आकर्षण, ४ कम्पनीमा १० प्रतिशत वृद्धि
४ मंसिर, काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्सेमा झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से जम्मा ०.९३ अंक घटेको छ । सो कमीपछि नेप्से २५६० अंक...
20 नोभेम्बर 2025, 03:15 अपराह्न
अघि बढ्यो नेप्से पुनर्संरचना प्रक्रिया, भित्रिएला विदेशी साझेदार ?
३ मंसिर, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज पुनर्संरचनाका लागि अध्ययन गरी सुझाव दिन भन्दै सरकारले समिति गठन गरेको छ । यसअघि पूँजी बजार सुधारका लागि भन्दै बनेका वि...
19 नोभेम्बर 2025, 06:20 अपराह्नघटेको सेयर बजारमा ८ कम्पनी बढे १० प्रतिशत
३ मंसिर, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.९८ अंक घटेको छ । अघिल्लो दिन १५ अंक बढेको थियो । आजको कमीसँगै नेप्से परिसूचक २५६१ ...
19 नोभेम्बर 2025, 03:16 अपराह्नसेयर बजारका सबै सूचक बढे, ५ कम्पनीमा १० प्रतिशत वृद्धि
२ मंसिर, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचकसँगै सबै समूहगत सूचक बढेका छन् । अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से १५.७० अंक बढेको छ । सो अंकको वृद्धि...
18 नोभेम्बर 2025, 03:12 अपराह्न
नासाले कारोबार प्रणालीमा थप्यो नयाँ फिचर- एक्स प्रो चार्ट
२ मंसिर, काठमाडौं । नासा सेक्युरिटिजले ग्राहकका लागि कारोबार प्रणालीमा आधुनिक र आकर्षक फिचर थपेको छ। यसलाई नासा एक्स प्रो चार्ट नाम दिइएको छ । यो फिचर अन्तर्राष...
18 नोभेम्बर 2025, 10:40 पूर्वाह्नकारोबारसँगै बढ्यो सेयर बजार, ४ कम्पनीमा १० प्रतिशत वृद्धि
१ मंसिर, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ९.७८ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २५५० मा कायम भएको छ । १६७ कम्पनीको मूल्य बढ्दा ७६ को घट्यो भ...
17 नोभेम्बर 2025, 03:12 अपराह्न
शिवम् सिमेन्टको लाभांश घोषणा
१ मंसिर, काठमाडौं । शिवम् सिमेन्टले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको १२.५०...
17 नोभेम्बर 2025, 11:03 पूर्वाह्न२५४० अंकमा झर्यो सेयर बजार, कारोबार बढ्यो
३० कात्तिक, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २५४० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ५.१५ अंक घटेको हो । दिनभर बज...
16 नोभेम्बर 2025, 03:16 अपराह्न
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा
३० कात्तिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि कुल १०.३५८३ प्रतिशत लाभांश...
16 नोभेम्बर 2025, 11:10 पूर्वाह्न
सर्वोत्तम सिमेन्टको लाभांश घोषणा
३० कात्तिक, काठमाडौं । सर्वोत्तम सिमेन्टले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि कुल २० प्रतिशत लाभांश घोषणा गरेको ...
16 नोभेम्बर 2025, 10:59 पूर्वाह्न