सेयर मार्केट्स
२५४० अंकमा झर्यो सेयर बजार, कारोबार बढ्यो
३० कात्तिक, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २५४० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ५.१५ अंक घटेको हो । दिनभर बजार सामान्य उतारचढावमै सीमित रह्यो । दिउँसो २ : ५३ बजे नेप्से आजको न्यूनतम अंक २५३३ सम्म झरेको थियो । ७४ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो […]
पूरा समाचार पढ्नुहोस्