प्रवास
इजरायली प्रधानमन्त्री नेतान्याहूविरुद्ध टर्कीले जारी गर्यो पक्राउ वारेन्ट, कारण के हो ?
गाजामा नरसंहारको आरोपमा टर्कीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनको सरकारका वरिष्ठ अधिकारीहरूविरुद्ध पक्राउ वारेन्ट जारी गरेको छ । एएफपी समाचार एज...
08 नोभेम्बर 2025, 01:23 अपराह्नडीएनए संरचनाका आविष्कारक वैज्ञानिक जेम्स वाटसनको निधन
डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकहरूमध्ये एक जेम्स वाटसनको निधन भएको छ। उनको ९७ वर्षको उमेरमा निधन भएको हो ।  कोल्ड स्प्रिंग हार्बर प्रयोगशालाले वाट...
08 नोभेम्बर 2025, 09:55 पूर्वाह्न
डिपफेक सामग्रीविरुद्ध कडा कानुन ल्याउदै डेनमार्क
काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगले डिपफेक सामग्रीको खतरा पनि बढाइरहेको छ । डिपफेक सामग्रीलाई सम्बोधन गर्न धेरै देशहरूमा नयाँ कानूनहरू ...
08 नोभेम्बर 2025, 08:35 पूर्वाह्नइतिहासकै लामो सटडाउनले अमेरिकामा ५ हजार बढी उडान रद्द, धेरै 'डिले'
अमेरिकी सटडाउनले एयरलाइन्सहरूलाई ट्राफिक घटाउन निर्देशन दिएको छ। फलस्वरूप, शुक्रबार ५ हजारभन्दा बढी उडानहरू रद्द वा डिले भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरहरू...
08 नोभेम्बर 2025, 07:39 पूर्वाह्नइरानमाथि लगाइएका प्रतिबन्ध हटाउन राष्ट्रपति ट्रम्प ‘खुला’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानमाथि लगाइएका कडा अमेरिकी प्रतिबन्धहरूबारे छलफल गर्न आफू खुला रहेको बताएका छन् । उनका अनुसार तेहरानले बारम्बार ती...
07 नोभेम्बर 2025, 08:38 अपराह्न
अमेरिकाको नेपाली संगठन नासामा ३४ वर्षपछि महिला नेतृत्व
07 नोभेम्बर 2025, 01:54 अपराह्ननासामा ३४ वर्षपछि महिला नेतृत्व
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/11/biddha-nasa-400x220.jpg" class="attachment-medium size-medium wp-po...
07 नोभेम्बर 2025, 01:41 अपराह्न
चीनका लागि नेपाली राजदूत ओली फर्किए
07 नोभेम्बर 2025, 11:41 पूर्वाह्नमस्कको तलब अब कीर्तिमानी १ ट्रिलियन डलर, कम्पनीले स्वीकृत गर्यो प्याकेज
अमेरिकी अटोमोटिभ र स्वच्छ ऊर्जा कम्पनी टेस्ला इंकका शेयरधारकहरूले सीईओ एलोन मस्कको लागि १ ट्रिलियन डलरको तलब प्याकेज स्वीकृत गरेका छन् । यो कर्पोरेट सीईओको लागि...
07 नोभेम्बर 2025, 11:20 पूर्वाह्नमस्कको तलब अब कीर्तिमानी १ ट्रिलियन डलरग्ने, कम्पनीले स्वीकृत गर्यो प्याकेज
अमेरिकी अटोमोटिभ र स्वच्छ ऊर्जा कम्पनी टेस्ला इंकका शेयरधारकहरूले सीईओ एलोन मस्कको लागि १ ट्रिलियन डलरको तलब प्याकेज स्वीकृत गरेका छन् । यो कर्पोरेट सीईओको लागि...
07 नोभेम्बर 2025, 11:13 पूर्वाह्नइतिहासको सबैभन्दा लामो सटडाउनले अमेरिकामा सयौं उडान रद्द
सटडाउनका कारण अमेरिकी एयरलाइन्सहरूले सयौं उडानहरू रद्द गर्न थालेका छन्&zwnj; । उडान अवरोधहरू ट्र्याक गर्ने वेबसाइट फ्लाइटअवेयरका अनुसार यसअघि निर्धारित लगभग...
07 नोभेम्बर 2025, 09:45 पूर्वाह्नजापानमा भालु समात्न सेना परिचालन
जापानका पहाडी क्षेत्रहरूमा भालुको त्रास बढ्दै गएको छ । भालु समात्न धेरै क्षेत्रहरूमा आत्मरक्षा बल (एसडीएफ) तैनाथ गरिएको भालु विभागका अधिकारीहरूले बताएका छन् ।&a...
07 नोभेम्बर 2025, 07:35 पूर्वाह्नअमेरिकामा शटडाउन लम्बिँदा कर्मचारीले पाएनन् तलब, १० प्रतिशत उडान कटौती हुन सक्ने
अमेरिकी यातायात मन्त्री सीन डफीले चेतावनी दिएका छन्&ndash; यदि शटडाउन (बजेट होलिडे) शुक्रबारपछि पनि जारी रह्यो भने देशका ४० प्रमुख विमानस्थलमा समग्र उडानको ...
06 नोभेम्बर 2025, 02:08 अपराह्नभारतमै राफेल लडाकु जेट बनाउन फ्रान्स इच्छुक छ– राजदूत माथौ
भारतका लागि फ्रान्सेली राजदूत थिएरी माथौले फ्रान्स सरकार भारतमा डसल्ट राफेल लडाकु विमान बनाउन इच्छुक रहेको बताएका छन् । भारतसँगको सम्बन्धलाई जनता&ndash;जनता...
06 नोभेम्बर 2025, 12:31 अपराह्नकिटजन्य रोगहरूसँग लड्न भारतले अफगानिस्तानमा पुर्यायो १६ टनभन्दा बढी औषधि
भारत सरकारले मलेरिया, डेंगु र लेशमेनियासिस जस्ता किटजन्य रोगहरूसँग लड्न अफगानिस्तानमा १६ टनभन्दा बढी औषधि पुर्&zwj;याएको छ । तालिबानका प्रवक्ता शराफत जमानल...
06 नोभेम्बर 2025, 12:06 अपराह्न
गुगलको छलाङ, अन्तरिक्षमा एआई डाटा सेन्टर निर्माणको योजना
काठमाडौँ । गुगलले विश्वका सबै प्राविधिक कम्पनीहरूलाई चकित पार्न सक्ने एउटा ठूलो परियोजना सुरु गर्न लागेको छ । गुगलले अन्तरिक्षमा सौर्य ऊर्जाबाट चल्ने एआई डाटा ...
06 नोभेम्बर 2025, 08:35 पूर्वाह्नन्यूयोर्कका नवनिर्वाचित मेयर पुगे नेपाली रेस्टुरेन्ट
न्यूयोर्कका नवनिर्वाचित मेयर जोहरन ममदानी नेपाली समुदायबीच पनि चर्चामा आएका छन्। मेयरमा निर्वाचित भएपछि उनले बुधबार ज्याक्सन हाइट्सस्थित &lsquo;लालिगुराँस ब...
06 नोभेम्बर 2025, 08:32 पूर्वाह्नएनआरएनए एकता अन्तिम चरणमा, नेतृत्व तहलाई ‘इगो’ त्याग्न आग्रह
काठमाडौं । नेपाल भ्रमणमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता डा. केशव पौडेलले संघभित्रको विभाजन अन्त्य गर्दै एकताको प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको...
06 नोभेम्बर 2025, 07:04 पूर्वाह्नफिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो
मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर मृत्यु हुनेको सङ्ख्या बुधबार १०० भन्दा बढी पुगेको छ। फिलिपिन्समा हालै आएकोे आँधकिो प्रभाव सेबु प्रान्तमा सबैभन्...
05 नोभेम्बर 2025, 10:13 अपराह्न