प्रवास
एनआरएनए एकता अन्तिम चरणमा, नेतृत्व तहलाई ‘इगो’ त्याग्न आग्रह
काठमाडौं । नेपाल भ्रमणमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता डा. केशव पौडेलले संघभित्रको विभाजन अन्त्य गर्दै एकताको प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको जानकारी दिएका छन् । पारिवारिक उद्देश्यसहित तिहार मनाउन नेपाल आएका डा. पौडेलले एनआरएन एकताका लागि आयोजित विभिन्न छलफलहरुमा सहभागी भएका थिए । नेपालमा परिवर्तनको लामो यात्रा नजिकबाट अनुभूति गरेको बताउँदै उनले ०४६ […]
पूरा समाचार पढ्नुहोस्