प्रवास
न्यूयोर्कका नवनिर्वाचित मेयर पुगे नेपाली रेस्टुरेन्ट
न्यूयोर्कका नवनिर्वाचित मेयर जोहरन ममदानी नेपाली समुदायबीच पनि चर्चामा आएका छन्। मेयरमा निर्वाचित भएपछि उनले बुधबार ज्याक्सन हाइट्सस्थित ‘लालिगुराँस बिस्ट्रो’ नामक नेपाली रेस्टुरेन्टमा लञ्चका लागि पुगे।
३४ वर्षीय ममदानीले नेपाली रेस्टुरेन्टमा खाजा खाँदै गरेको तस्बिर आफ्नो एक्स (ट्विटर) अकाउन्टमार्फत साझा गरेका छन्। तस्बिरमा उनका अगाडि म:म लगायतका नेपाली परिकार देखिएका छन्।
‘मेयरमा निर्वाचित भएपछि पहिलो दिन बिहानैका अन्तर्वार्ता, बैठक र तयारीमा बित्यो,’ उनले लेखेका छन्, ‘तर मेरा सांसद एओसी ...
पूरा समाचार पढ्नुहोस्