प्रवास
पुटिनको अडान– पूरै डोनबासबाट युक्रेनी सेना फिर्ता गए मात्र युद्धविराम !
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि आफ्ना पुराना माग पुनः दोहोर्‍याएका छन् । उनले मस्कोले दाबी गरेका भूभागबाट युक्रेनी सेना फ...
28 नोभेम्बर 2025, 12:03 अपराह्न
अमेरिकी टेक कम्पनी एचपी ६ हजार कर्मचारी कटौती गर्दै
काठमाडौँ । अमेरिकी टेक कम्पनी एचपी इंकले विश्वव्यापी रूपमा चार हजारदेखि ६ हजार कर्मचारीहरूलाई हटाउने योजना बनाएको छ । यो योजना आर्थिक वर्ष २०२८ को अन्त्यसम्ममा...
28 नोभेम्बर 2025, 09:40 पूर्वाह्नहङकङको आवासीय क्षेत्रमा भएको भीषण आगलागीमा मृतकको संख्या ९४ पुग्यो
हङकङको एक घना आवासीय क्षेत्रमा लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुगेको छ भने ७६ जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार अझै करीब ३०० जना बेपत्ता रहे...
28 नोभेम्बर 2025, 08:42 पूर्वाह्न
अमेरिकामा नेपालीहरूले मनाए ‘धन्यवाद दिवस’
28 नोभेम्बर 2025, 08:05 पूर्वाह्नट्रम्प प्रशासनले यी १९ देशका ग्रिन कार्ड धारकहरूको पुन: जाँच गर्ने [सूचीसहित]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले १९ देशबाट संयुक्त राज्य अमेरिका आएका व्यक्तिहरूलाई जारी गरिएको ग्रिन कार्डहरूको पुन: जाँच गरिने बताएको छ। अमेरिकी न...
28 नोभेम्बर 2025, 07:49 पूर्वाह्न
यूएईको ‘फ्री जोन’ कलेजबारे गुनासो बढेपछि पीडित विद्यार्थीको विवरण संकलन सुरु
28 नोभेम्बर 2025, 12:54 पूर्वाह्न
लन्डनमा नेपाली स्वाद पस्किरहेका सुलभ
27 नोभेम्बर 2025, 02:15 अपराह्न
पहिलो पटक प्रेमिकाको परिवारलाई भेट्न जाँदै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी ५ कुरा
प्रेम गर्ने सबैजसोले सुरुमा त्यो कुरा परिवारसँग गोप्य नै राखेका हुन्छन् । परिवारका केही सदस्यले थाहा हालेछन् भने पनि बुबाआमालाई यसबारे सकेसम्म जानकारी दिइँदैन ।...
27 नोभेम्बर 2025, 02:11 अपराह्नइन्डोनेसियामा ६.४ रेक्टर स्केलको भूकम्प
इन्डोनेसियाको सुमात्रा टापुमा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । आचे प्रान्त नजिकै केन्द्रबिन्दु रहेको भूकम्पको गहिराइ १० किलोमिटर थियो ।  ...
27 नोभेम्बर 2025, 01:39 अपराह्नजी-२० शिखर सम्मेलनमा दक्षिण अफ्रिकालाई निमन्त्रणा नगर्ने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई अर्को वर्ष मियामीमा हुने जी २० शिखर सम्मेलनमा भाग लिन आमन्त्रित नगर्ने बताएका छन् ।  यो वर्षको ब...
27 नोभेम्बर 2025, 01:08 अपराह्नटोकियोलाई उछिनेर जकार्ता बन्यो विश्वकै सबैभन्दा ठूलो शहर, शीर्ष १० मेगासिटीमध्ये ९ वटा एशियाका
टोकियोले विश्वको सबैभन्दा बढी जनसंख्या भएको मेगासिटीको रूपमा लामो समयदेखि कायम रहेको उपाधि गुमाएको छ र अब तेस्रो स्थानमा रहेको छ । जकार्ताले विश्वको सबैभन्दा बढ...
27 नोभेम्बर 2025, 09:43 पूर्वाह्नजकार्ता बन्यो सबैभन्दा धेरै जनसंख्या भएको विश्वकै ठूलो शहर, १० मेगासिटीमध्ये नौ एसियाका
टोकियोले विश्वको सबैभन्दा बढी जनसंख्या भएको मेगासिटीको रूपमा लामो समयदेखि कायम रहेको उपाधि गुमाएको छ र अब तेस्रो स्थानमा रहेको छ । जकार्ताले विश्वको सबैभन्दा बढ...
27 नोभेम्बर 2025, 09:43 पूर्वाह्न
स्मार्ट फोन बजार: एक दशकपछि सामसुङलाई उछिन्दै एप्पल
काठमाडौँ । एप्पलले एक दशकपछि सामसुङलाई उछिन्दै विश्वको नम्बर एक स्मार्टफोन ब्रान्ड बन्न सक्ने देखिएको छ । काउन्टरपोइन्ट रिसर्चको रिपोर्ट अनुसार, यो आईफोन १७ सि...
27 नोभेम्बर 2025, 09:05 पूर्वाह्नहङकङमा ४ हजार मानिस बस्ने बहुतले भवनमा भीषण आगलागी : ४४ जनाको मृत्यु, दुई सय बढी सम्पर्कविहीन
हङकङको ताई पोमा बहुतले भवनमा आगलागी हुँदा कम्तिमा ४४ जनाको मृत्यु भएको छ। आगो सातवटा भवनहरूमा फैलिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । प्रहरीले त...
27 नोभेम्बर 2025, 07:37 पूर्वाह्नहङकङमा ४ हजार मानिस बस्ने बहुतले भवनमा भीषण आगलागी : ४४ जनाको मृत्यु, दुई सय बेपत्ता
हङकङको ताई पोमा बहुतले भवनमा आगलागी हुँदा कम्तिमा ४४ जनाको मृत्यु भएको छ। आगो सातवटा भवनहरूमा फैलिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । प्रहरीले त...
27 नोभेम्बर 2025, 07:37 पूर्वाह्नहङकङको आवासीय भवनमा भीषण आगलागी
हङकङको ताई पो क्षेत्रमा रहेको ‘वाङ फुक कोर्ट’ हाउसिङ कम्प्लेक्समा बुधबार लागेको भीषण आगलागीमा एक अग्निनियन्त्रकसहित १३ जनाको मृत्यु भएको अधि...
26 नोभेम्बर 2025, 08:55 अपराह्न
कोरियामा रहेका नेपालीका कानुनी र श्रम समस्याबारे छलफल
26 नोभेम्बर 2025, 07:21 अपराह्न
‘चौथो एनआरएनए भलिबल कप–२०२६’ घोषणा
26 नोभेम्बर 2025, 07:12 अपराह्नभारत, अष्ट्रेलिया र क्यानडाबीच प्रविधि तथा नवप्रवर्तनका लागि त्रिपक्षीय साझेदारी
भारत, अष्ट्रेलिया र क्यानडाले शनिबार नयाँ त्रिपक्षीय प्रविधि तथा नवप्रवर्तन साझेदारी गठन गर्ने सहमति गरेका छन् । उक्त साझेदारीलाई अष्ट्रेलिया–क्यानडा&...
26 नोभेम्बर 2025, 04:06 अपराह्नभारत–अफगानिस्तानबीच व्यापार र आर्थिक सहकार्य सुदृढ गर्ने समझदारी
भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले अफगानिस्तानका उद्योग तथा वाणिज्य मन्त्री अलहाज नुरुद्दिन अजीजीसँग भेट गरी आर्थिक सहकार्य विस्तारका सम्भावनाबारे व...
26 नोभेम्बर 2025, 03:56 अपराह्न