प्रवास

No Image
जापानमा ७.५ म्याग्निच्युडको भूकम्प: ३० जना घाइते, थप शक्तिशाली धक्का महसुस हुन सक्ने चेतावनी

उत्तरपूर्वी जापानमा आएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तिमा ३० जना घाइते भएका छन् । हजारौं आफ्नो घर छोड्न बाध्य भएका छन् । रोयटर्सका अनुसार, लगभग ९०...

09 डिसेम्बर 2025, 08:10 पूर्वाह्न
No Image
जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

जापानको उत्तरपूर्वी क्षेत्रमा सोमबार राति शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि जापानका केही तटीय क्षेत्रमा सुनामी आउनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ । ...

08 डिसेम्बर 2025, 09:35 अपराह्न
No Image
सुडानको कालोगी क्षेत्रमा आक्रमण, बालबालिकासहित ११४ जनाको मृत्यु

सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी क्षेत्रमा बिहीबार भएको आक्रमणमा मृत्यु सङ्ख्या ११४ पुगेको राज्य सरकारले आइतबार जनाएको छ । जसमा ६३ बालबालिका छन्...

08 डिसेम्बर 2025, 05:48 अपराह्न
शारजाहमा नेपाली महिलाको कोखबाट जन्मिएकी बालिका कसरी भइन् राज्यविहीन ?
शारजाहमा नेपाली महिलाको कोखबाट जन्मिएकी बालिका कसरी भइन् राज्यविहीन ?
08 डिसेम्बर 2025, 12:01 अपराह्न
No Image
इन्डिगोले अहिलेसम्म उडान रद्द भएका यात्रुहरूलाई ६१० करोड रकम फिर्ता गर्‍यो

भारतको नागरिक उड्डयन मन्त्रालयले हालैको इन्डिगो सञ्चालन संकटलाई सम्बोधन गर्न र यात्रुहरूलाई असुविधा नहोस् भनेर सुनिश्चित गर्न द्रुत र निर्णायक कदम चालेको बताएको...

08 डिसेम्बर 2025, 08:01 पूर्वाह्न
No Image
ट्रम्पले भने- रूसले युद्ध रोक्ने प्रस्तावमा सहमति जनायो, तर जेलेन्स्की...?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस र युक्रेनबीच चलिरहेको युद्ध रोक्ने प्रस्ताव अझै नपढेकोमा आफू अलि निराश भएको ब...

08 डिसेम्बर 2025, 07:48 पूर्वाह्न
No Image
सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

सोमालियामा भ्यागुते रोगका कारण कम्तीमा ५० बालबालिकाको मृत्यु हुनुका साथै एक हजार अन्य सङ्क्रमित भएको सोमालियाको स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले आइतबार बताएक...

07 डिसेम्बर 2025, 10:19 अपराह्न
एनआरएनएको १२औँ महाधिवेशनका लागि निर्वाचन समिति गठन
एनआरएनएको १२औँ महाधिवेशनका लागि निर्वाचन समिति गठन
07 डिसेम्बर 2025, 08:56 अपराह्न
थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने
थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने
07 डिसेम्बर 2025, 08:22 अपराह्न
No Image
सिरियाको सङ्क्रमणकाल नाजुक, देशमा प्रतिकार र प्रतिशोधको चक्र अन्त्य हुन अझै बाँकी

सिरियामा शासक बशर अल–असदलाई सत्ताच्युत गरेको एक वर्षसम्म पनि सिरियाको सङ्क्रमणकाल नाजुक भएको र देशमा प्रतिकार र प्रतिशोधको चक्र अन्त्य हुन अझै बाँकी र...

07 डिसेम्बर 2025, 08:20 अपराह्न
पोर्चुगलको मदेइरामा घुम्ती शिविर सुरुः पहिलो दिन ५५ नेपालीले लिए सेवा
पोर्चुगलको मदेइरामा घुम्ती शिविर सुरुः पहिलो दिन ५५ नेपालीले लिए सेवा
07 डिसेम्बर 2025, 08:07 अपराह्न
थाइल्यान्डमा लुम्बिनी-नेपाल म्याराथन आयोजना गरिने
थाइल्यान्डमा लुम्बिनी-नेपाल म्याराथन आयोजना गरिने

काठमाडौँ । गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर थाइल्यान्डमा लुम्बिनी-नेपाल मिनी म्याराथन आयोजना गरिने भएको छ । विश्वशान्तिका दूत गौतम बुद्धको पवित्र जन्मभूमि...

07 डिसेम्बर 2025, 07:35 अपराह्न
No Image
भारत-क्यानडा द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धनबारे छलफल

भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले क्यानडाका अन्तर्राष्ट्रिय व्यापारमन्त्री मनिन्दर सिद्धूसँग द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धनबारे छलफल गरेका छन...

07 डिसेम्बर 2025, 04:32 अपराह्न
No Image
भारत–रुस सहकार्य कसैविरुद्ध होइन, अमेरिकाविरुद्ध पनि होइन– पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र रुसबीच बढ्दो सहकार्य कुनै पनि तेस्रो देशलाई लक्षित नभएको बताएका छन्। उनले यसमा संयुक्त राज्य अमेरिका समेत नपर्ने स्पष्ट...

07 डिसेम्बर 2025, 04:23 अपराह्न
No Image
गतिशील र समाधान उन्मुख संवादका लागि दोहा फोरम

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/12/doha3-400x220.jpg" class="attachment-medium size-medium wp-post-ima...

07 डिसेम्बर 2025, 12:31 अपराह्न
एक्सको ब्लू टिक दिने प्रवधानमा युरोपेली संघको आपत्ति, १२ करोड युरो जरिवाना
एक्सको ब्लू टिक दिने प्रवधानमा युरोपेली संघको आपत्ति, १२ करोड युरो जरिवाना

काठमाडौँ । युरोपेली संघले सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई १२ करोड युरो जरिवाना लगाएको छ । &nbsp;दुई वर्षको अनुसन्धानपछि संघले यो निर्णय गरेको जानकारी दिएको छ ...

07 डिसेम्बर 2025, 09:00 पूर्वाह्न
No Image
अलास्का र क्यानडाको सीमा क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

&amp;nbsp;अमेरिकाको अलास्का र क्यानडाको युकोन क्षेत्रको सीमा नजिकै आइतबार बिहान ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भू...

07 डिसेम्बर 2025, 07:59 पूर्वाह्न
No Image
इन्डिगो सङ्कट: ४८ घण्टाभित्र ब्यागेज फिर्ता गर्न र हवाई भाडा नियन्त्रण गर्न सरकारको निर्देशन

नयाँ दिल्ली । इन्डिगो एयरलाइन्सको उडान सङ्कट गहिरिएपछि भारत सरकारले एयरलाइन्सलाई आगामी ४८ घण्टाभित्र यात्रुहरूको ब्यागेज (लगेज) पत्ता लगाएर डेलिभरी गर्न र रद्द ...

07 डिसेम्बर 2025, 07:49 पूर्वाह्न
No Image
युद्ध अन्त्यका लागि युक्रेन अमेरिकासँगको वार्तामा, रुसद्वारा व्यापक बमबारी

युक्रेनका राष्ट्रपति भोलोमिमिर जलेन्स्कीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका शान्ति दूत स्टिभ विट्कफ तथा उनका ज्वाइँ जारेड कुशनरसँग भएको टेलिफोन संवाद &amp;...

07 डिसेम्बर 2025, 07:37 पूर्वाह्न
No Image
जेलेन्स्की र ट्रम्पका दूतबीच वार्ता, तर युक्रेनमा रुसी आक्रमण जारी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका शान्ति दूत स्टिभ विट्कोफ र ट्रम्पका ज्वाइँ जेरेड कुश्नरसँग &amp;quot;निकै रचनात्म...

07 डिसेम्बर 2025, 07:25 पूर्वाह्न
Page 48 of 61 · 1215 results
Advertisements
Sidebar Ad Category Big