प्रवास

भारत–रुस सहकार्य कसैविरुद्ध होइन, अमेरिकाविरुद्ध पनि होइन– पुटिन

lokaantar.com | आइतबार, 07 डिसेम्बर 2025, 04:23 अपराह्न
Share
भारत–रुस सहकार्य कसैविरुद्ध होइन, अमेरिकाविरुद्ध पनि होइन– पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र रुसबीच बढ्दो सहकार्य कुनै पनि तेस्रो देशलाई लक्षित नभएको बताएका छन्। उनले यसमा संयुक्त राज्य अमेरिका समेत नपर्ने स्पष्ट पारे। भारत भ्रमण अघि क्रेमलिनमा आजतक र इण्डिया टुडेसँगको अन्तर्वार्तामा पुटिनसँग द्विपक्षीय सम्बन्धको भविष्य र वाशिंगटनको प्रतिक्रिया बारे प्रश्न गरिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शुल्क नीतिले भारतमाथि परेको प्रभावबारे बुझ्दा पुटिनले भने, 'उनी आफ्नो नीति चलाउँछन्। उनका सल्लाहकारहरू छन्, निर्णय हावामा बनाइँदैन। उनीहरू विश्वास गर्छन् कि व्यापार साझेदारमाथि...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}