प्रवास
जेलेन्स्की र ट्रम्पका दूतबीच वार्ता, तर युक्रेनमा रुसी आक्रमण जारी
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका शान्ति दूत स्टिभ विट्कोफ र ट्रम्पका ज्वाइँ जेरेड कुश्नरसँग "निकै रचनात्मक" टेलिफोन वार्ता भएको बताएका छन्।
रुससँगको युद्ध अन्त्य गर्न भइरहेका प्रयास र मस्कोले सम्भावित सम्झौता पालना गर्ने सुनिश्चितताका विषयमा छलफल भएको जेलेन्स्कीले जानकारी दिए। उनले आफू अमेरिकासँग मिलेर काम गर्न "दृढ" रहेको बताएका छन्।
अमेरिकाको मियामीमा युक्रेनी र अमेरिकी अधिकारीहरूबीच रुससँगको शान्ति सम्झौताको खाका तयार पार्न तेस्रो दिन पनि वार्ता जारी छ। यसै ...
पूरा समाचार पढ्नुहोस्