अर्थतन्त्र
९ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु, ७ दिनभित्र स्पष्टीकरण दिन अल्टिमेटम
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ।
कार्यालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीहरूलाई ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न अल्टिमेटम दिएको हो।
यसअघि विभिन्न सार्वजनिक निकायहरूबाट ती कम्पनीहरूलाई कालोसूचीमा राख्न लेखी आएकाले कार्यालयले निजहरूको ठेगानामा ३० दिने स्पष्टीकरण पत्र पठाएको थियो। तर, तोकिएको समयभित्र कुनै पनि व्यवसायीले लिखित जवाफ नपठाएपछि सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम पुनः यो सार्वज...
पूरा समाचार पढ्नुहोस्