अर्थतन्त्र

पाँच महिनामा ८३ अर्ब कर्जा प्रवाह : बैंक तथा वित्तीय संस्थाहरूले कहाँ लगानी गरिरहेका छन् ?

lokaantar.com | शुक्रबार, 30 जनवरी 2026, 09:18 पूर्वाह्न
Share
पाँच महिनामा ८३ अर्ब कर्जा प्रवाह : बैंक तथा वित्तीय संस्थाहरूले कहाँ लगानी गरिरहेका छन् ?
अधिक तरलता व्यवस्थापन नेपाल राष्ट्र बैंकलाई निकै चुनौतीपूर्ण बनिरहेको छ। बैंकहरूमा लगानीयोग्य रकम थुप्रिए पनि बजारमा कर्जा माग न्यून हुँदा केन्द्रीय बैंकलाई तरलता व्यवस्थापन चुनौतीपूर्ण बनेको हो। पछिल्लो तथ्याङ्क हेर्दा बैंक तथा वित्तीय संस्थाहरूमा झन्डै १२ खर्ब लगानीयोग्य रकम थुप्रिएको छ। यद्यपि, बैंकहरूबाट कर्जा प्रवाह नभएको भने होइन। हालसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट कूल ५६ खर्ब ७५ अर्ब ७४ करोड २० लाख रुपैयाँ लगानी भएको छ। चालू आर्थिक वर्षको पाँच महिनामा मात्रै ८३ अर्ब ६७ करोड १७ लाख रुपैयाँ विभिन्न क्षेत्रहरूमा कर्जा प्रव...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?