विचार
मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालसहित ७ जनाविरुद्ध भ्रष्टाच...
30 नोभेम्बर 2025, 05:27 अपराह्नम्याद सकिनुअघि नै काम सक्ने ठेकेदार
ठेकेदार शब्द सुन्नेवित्तिकै धेरैले समयमा काम नसक्ने, म्याद थप्ने र आयोजना अलपत्र पार्ने व्यक्ति सम्झन्छन् । राष्ट्रिय गौरवका आयोजनादेखि गाउँबस्तीका स&a...
29 नोभेम्बर 2025, 01:22 अपराह्नविशेष अदालतको फैसलाविरुद्ध अख्तियारले गर्यो सर्वोच्चमा पुनरावेदन दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामबहादुर रानाभाटलगायत प्रतिवादी रहेको गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध&nbsp...
28 नोभेम्बर 2025, 05:49 अपराह्नकमला नगरपालिकाका तत्कालीन मेयरसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसमेत १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   साथ...
27 नोभेम्बर 2025, 04:41 अपराह्नकृष्णबहादुर महरालाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश
कृष्णबहादुर महरालाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश
27 नोभेम्बर 2025, 03:19 अपराह्ननपाएकै पीएचडीको कागजात पेस गरेर नियुक्ति, त्रिविका सह-परीक्षा नियन्त्रकसहित चार जनाविरुद्ध मुद्दा
हुँदै नभएको विद्यावारिधि उपाधिको कागजातका आधारमा नियुक्ति लिएको भन्दै त्रिभुवन विश्वविद्यालयका सह-परीक्षा नियन्त्रकसहित छनोट समितिका पदाधिकारीविरुद्ध भ्रष्टाचार...
26 नोभेम्बर 2025, 04:32 अपराह्नसंसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा एमालेको रिट, १७ गते पेसी
प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेकपा एमालेले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । एमालेका तर्फबाट नेता महेश बर्तौला र सुनिता बरालले मंगलबार पेस...
26 नोभेम्बर 2025, 04:31 अपराह्नकार्यकाल सकिएका समाज कल्याणका सदस्य सचिव कार्यकक्षको चाबी बोकेर हिँडेपछि...
समाज कल्याण परिषदका सदस्य सचिव मनोज भट्ट पदमुक्त भएको एक साताभन्दा बढी समय बितिसक्दा पनि उनले कार्यकक्षमा ताला लगाएर राखेको पाइएको छ । गत मंसिर १ गते नै ४ वर्ष...
26 नोभेम्बर 2025, 03:04 अपराह्नइलाका प्रशासन गौरीगञ्जका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्ज, झापाका तत्कालीन प्रमुख चूडामणि आपगाँईसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । &am...
25 नोभेम्बर 2025, 03:59 अपराह्न
वर्गीय द्वन्द्वमा बदलिंदै जेनजी विद्रोह
जेनजी पुस्ताभित्र पनि वर्ग छ, वर्गीय स्वार्थ छन्; वर्ग स्वार्थ अनुसारका दृष्टिकोण, एजेन्डा र आन्दोलनका स्वरहरू फरक-फरक छन्। यही वर्गीय विभाजनले जेनजी आन्दोलन वा...
25 नोभेम्बर 2025, 11:36 पूर्वाह्नस्वास्थ्य आपूर्ति केन्द्र हेटौंडाका तत्कालीन निमित्त निर्देशकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाका तत्कालीन निमित्त निर्देशक डा.अर्जुन प्रसाद सापकोटासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुर...
24 नोभेम्बर 2025, 03:59 अपराह्नद्वन्द्वपीडितलाई परिपूरण र राहतका लागि एक अर्बको कोष, कसरी बाँडिन्छ रकम ?
सरकारले सशस्त्र द्वन्द्वका पीडितहरूलाई परिपूरण, राहत, अन्तरिम राहत तथा क्षतिपूर्तिसहितको कार्यमा खर्च गर्नका लागि १ अर्ब रूपैयाँको कोष सञ्चालनमा ल्याएको छ । का...
24 नोभेम्बर 2025, 01:29 अपराह्नदुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ। 
23 नोभेम्बर 2025, 06:52 अपराह्नराष्ट्रिय माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्षसहित ८ जना र अञ्जुली बोर्डिङ स्कूलविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रिय माध्यमिक विद्यालय, कास्कीको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणासहित ८ जना र अञ्जुली बोर्डिङ स्कूलविरुद्ध भ्र...
23 नोभेम्बर 2025, 04:35 अपराह्नअदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री कार्कीसँग लिखित जवाफ माग
सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री सुशीला कार्कीसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको इजलासले आइ...
23 नोभेम्बर 2025, 03:05 अपराह्न४५ किसानको सामूहिक प्रयास : आङ्दिमका डाँडा-पाखामा अकबरे खुर्सानी
तेह्रथुमको छथर गाउँपालिका–१, आङ्दिमका डाँडाहरूमा केही वर्ष अघिसम्म मकै र कोदोको परम्परागत खेती हुन्थ्यो । जीवन निर्वाहका लागि गरिने त्यो खेतीले किसानक...
22 नोभेम्बर 2025, 01:09 अपराह्नयुरोपबाट फर्केर ‘वनकुखुरा किङ’ बनेका बाबुराम
बुटवलका बाबुराम श्रेष्ठ सानैदेखि पशुप्रेमी थिए। जंगली जनावर र पंक्षी पालनका शौखिन उनले विद्यालय पढ्दै गर्दा घरमा सुगा, बाँदर, स्याल र चितुवासम्म पालेका थिए। ठूल...
22 नोभेम्बर 2025, 10:37 पूर्वाह्नदुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थिति गराउन आदेश गरेको छ ।  प्रसाईंका छोरा निराजनले दायर गर...
20 नोभेम्बर 2025, 04:32 अपराह्नप्रसूति केन्द्रको भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा ६ जनाविरुद्ध मुद्दा
बाजुराको हिमाली गाउँपालिका-६ स्थित प्रसूति केन्द्र भवन निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर...
20 नोभेम्बर 2025, 01:52 अपराह्नसम्पत्ति शुद्धीकरण विभागले ७४२ फाइलमाथि थाल्यो अनुसन्धान, धेरै बिगो हुने 'केस' प्रथमिकतामा
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक साथ ७४२ वटा फाइलमाथि अनुसन्धान थालेको छ । विभागमा पहिल्यैदेखि 'पेन्डिङ' रहेका कुल ७४२ थान उजुरीसहितको फा...
20 नोभेम्बर 2025, 12:12 अपराह्न