विचार
राष्ट्रिय माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्षसहित ८ जना र अञ्जुली बोर्डिङ स्कूलविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रिय माध्यमिक विद्यालय, कास्कीको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणासहित ८ जना र अञ्जुली बोर्डिङ स्कूलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार पोखरा उपमहानगरपालिका वडा नम्बर १ स्थित कित्ता नम्बर ३४३ क्षेत्रफल ३७-८-०२ जग्गामा बनेका पूर्वाधारहरू कानूनी व्यवस्था...
पूरा समाचार पढ्नुहोस्