राष्ट्रिय समाचार
छलफलको माध्यमबाट अघि बढ्न मधेशमा क्रियाशील दल र नागरिक समाजलाई योगेश भट्टराईको आग्रह
नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधानसम्मत् निकासका लागि संवाद र छलफलको माध्यमबाट अघि बढ्न मधेश प्रदेशमा क्रियाशील राजनीतिक दल, नागरिक समाजलगायत संबद्ध सबैमा अनुरोध गरेका छन् ।
मधेशमा मुख्यमन्त्री नियुक्तका विषयमा उत्पन्न विवादलाई लिएर उनले देशमा उत्पन्न विषम परिस्थिति तथा मधेश प्रदेशको भौगोलिक तथा राजनीतिक संवेदनशीलतालाई ख्यालमा राखेर अघि बढ्न आग्रह गरेका हुन् ।
अतिवादले विनास मात्र गर्ने भन्दै सचेत रहन उनले आग्रह गरेका छन् । 'आज देशमा उत्पन्न विषम परिस्थिति तथा मधेश प्रदेशको भौगोलिक तथा राजनीतिक...
पूरा समाचार पढ्नुहोस्