राष्ट्रिय समाचार
मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट
मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
मधेशमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वमा बनेको सरकारविरुद्ध सोमबार रिट दायर भएको छ ।
रक्कीप्रसाद साह र सुजित यादवले सोमबार रिट दायर गरेका हुन् ।
मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेशसभालाई विपक्षी बनाइएको छ ।
यस्तो छ रिट :
पूरा समाचार पढ्नुहोस्