विशेष
गल्ति स्वीकार गरेर एमालेमा फर्किएका हौं, हाम्रो कुनै शर्त छैन- किसान श्रेष्ठ
काठमाडौँ । किसान श्रेष्ठले आफुहरु गल्ति स्वीकार गरेर एमालेमा फर्किएको बताएका छन् ।
एमालेको घर फर्क अभियान कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले विगतमा पार्टीमा विद्रोह गर्नु जीवनकै ठुलो गल्ति भएको बताउदै अब फेरी पार्टीलाई ठुलो बनाउने प्रतिबद्धतासहित घरमा फर्किएको बताएका हुन् ।
उनले आफुहरु बिना शर्त पार्टीमा फर्किएको बताउदै पार्टीले दिने जिम्मेवारी स्वीकार गर्ने...
पूरा समाचार पढ्नुहोस्