प्रदेश मुख्य समाचार
नेपाल टेलिभिजनको अंग्रेजी च्यानल ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु
२३ कात्तिक, काठमाडौं । नेपाल टेलिभिजनको अंग्रेजी च्यानल ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु भएको छ । सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सवको अवसर पारेर आजदेखि ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले आज एक विशेष समारोहमा ‘एनटिभी वर्ल्ड’को प्रसारण औपचारिक शुभारम्भ गरे । अन्तर्राष्ट्रिय जगतमा नेपाल बुझिने सामग्री अंग्रेजी च्यानलमा समावेश गरिने […]
पूरा समाचार पढ्नुहोस्