विशेष
कतैबाट धम्की आएमा युवा संघलाई खबर गर्नु- ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धम्कीको भरमा देश नचल्ने चेतावनी दिएका छन् । राष्ट्रिय युवा संघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सञ्चारकर्मीलाई कसैबाट धम्की आएमा युवा संघलाई खबर गर्न आग्रह गरेका हुन् ।
ओलीले अहिले लोकतन्त्र नभएको बेला मिडिया क्षेत्रको साथमा एमाले रहेको बताउदै ओलीले हिजो लोकतन्त्र भएको समयमा समेत आफुहरुले गलत समाचार लेख्दा पनि...
पूरा समाचार पढ्नुहोस्