राष्ट्रिय समाचार

किशोरी बलात्कारको आरोपमा डोटीमा १ जना पक्राउ

lokaantar.com | आइतबार, 09 नोभेम्बर 2025, 12:24 अपराह्न
Share
किशोरी बलात्कारको आरोपमा डोटीमा १ जना पक्राउ
डोटीमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा दिपायल सिलगढी नगरपालिका- १ ढार्चुम्मा बस्ने ५२ वर्षीय ओमप्रकाश चन्द छन् । उनलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।  ओमप्रकाशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?