राष्ट्रिय समाचार
पुसभित्रै नियमित या विशेष महाधिवेशनको विकल्प छैन : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस मसान्तभित्र नियमित वा विशेष महाधिवेशनको विकल्प नभएको प्रस्ट्याएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै शर्माले माग गरेको ९० दिनभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था रहेको बताएका छन् ।
विधानको दफा १७ (२) रहेको भन्दै शर्माले विशेष महाधिवेशनको आयोजना यसकै समयावधिभित्र गर्नुपर्ने बताएका हुन् ।
‘नियमित महाधिवेशन पुसमा गर्ने कि वैशाख भन्ने अहिलेको मूल प्रश्न होइन । मूल प्रश्नलाई प्रस्ट ढंगले बुझ्नुपर्छ । नियमित महाधिवेशन पुस, माघ, वैशाखमा या त्योभन्दा अघिपछि गर्न...
पूरा समाचार पढ्नुहोस्