खेलकुद
शरदले लिए सन्यास, दिइयो ‘गार्ड अफ अनर’ सम्मान
२३ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटपछि उनले सन्यास लिएका हुन् । यसअघि नै शरदले यस प्रतियोगितापछि सन्यास लिने जानकारी दिइएको थियो । हङकङ सिक्सेसमा नेपालको यात्रा समाप्त भएपछि उनलाई ‘गार्ड अफ अनर’ सम्मान दिइयो । शरदले पनि सामाजिक सञ्जालमा स्टाटस […]
पूरा समाचार पढ्नुहोस्