अन्तर्राष्ट्रिय
भारतको बिहारमा रेकर्ड मतदानको संकेत के हो ?
काठमाडौँ । भारतको बिहार विधानसभा चुनावको पहिलो चरणको निर्वाचन गत विहिबार भयो र अब दोस्रो चरणको मतदान मंगलबार हुदैछ । पहिलो चरणमा, १२१ सिटहरूमा ६४.६६ प्रतिशत मतदान भएको थियो, जुन रेकर्ड मानिन्छ । यो रेकर्ड मतदानले के संकेत गर्छ ? के यसले परिवर्तनको संकेत गर्छ वा वर्तमान सरकारमा विश्वासलाई पुन: पुष्टि गर्ने इच्छा ?
विहारमा देखिएको रेकर्ड मतदानलाई धेरैले परिवर्तनको संकेतको...
पूरा समाचार पढ्नुहोस्